के house and land package किन्दै हुनुहुन्छ?
आंफुले आफ्नो बस्ने घर आँफै बनाउनु ठुलो कुरो हो l तर house एंड land package किन्दा खेर सानो कुराहरुमा ध्यान दिन सकिएन भने कहिले समस्या पनि आइपर्न सक्छ l
यदि सोचेको जस्तो valuation आएन र खल्ती बाट थप $$ थप्नु पर्यो भने के हजुरहरु prepare हुनुहुन्छ भन्ने कुरो एउटा छ l तर अहिले कै अवस्थामा valuation को समस्या खासै नपर्ला l यदि हजुरहरुले off the plan मा १/२ वर्ष पछि तयार हुने land लिनुहुन्छ भने त्यस्तो समस्या नपर्ला भन्न पनि सकिन्न l
प्रोपर्टीको मार्केट पहिले जस्तो नभएको र भोलि अझै तल गयो भने, त्यो समय देख्नु नपर्ला भन्न सकिन्न l
६ लाख डलर तल ३ bedroom को घर अहिले Edmonson पार्कमा पाउने सोच्न सक्नु हुन्छ ? तर लगभग १.५ वर्ष अघि बल्ल Suburb बस्दै गर्दा ५ लाख ९० हजारमा किनेको घरलाई ५ लाख १० हजार भन्दा बढी valuation नै नदिएर कस्तो समस्या परेको थियो र बल्ल बल्ल settle गरेका थियौ l
अर्को कुरा, यदि हजुरहरुले direct builder संग जग्गा किनेर घर बनाउन खोज्दै हुनुहुन्छ भने हजुरहरुलाई अहिले पनि समस्या पर्न सक्छ l यदि हजुरहरुको land contract मा यदि एउटै builder भन्दा अर्को builder संग बनाउन मिल्दैन भनेको छ भने बैंकहरुले kind of split contract भनेर लोन नदिन पनि सक्छ l यो कुरा land contract मा interdependent contract भनेर लेखिएको हुन्छ l हजुरहरुले contract sign गर्नु अघि solicitor संग राम्ररी सल्लाह गर्दा राम्रो हुन्छ होइन भने एकपटक हजुरको ब्रोकर संग पनि परामर्स लिन पछि नपर्नु होला l
साथै नया ठाउमा घर तयार भए पछि नया ठाउमा सर्नु हुने भएकाले नया घरमा public transport , shopping centre र बच्चाहरुको school को के कस्तो सुबिधा छ भनेर जान्नु पनि राम्रो हुनेछ l
कुनै किसिमको सुझाब सल्लाहको खाचो भए हामीलाई सधैझैँ सम्झिनु होला l
धन्यवाद
Congratulations @zwalaa! You have completed some achievement on Steemit and have been rewarded with new badge(s) :
Click on the badge to view your Board of Honor.
If you no longer want to receive notifications, reply to this comment with the word
STOP
Congratulations @zwalaa! You received a personal award!
Click here to view your Board
Congratulations @zwalaa! You received a personal award!
You can view your badges on your Steem Board and compare to others on the Steem Ranking
Vote for @Steemitboard as a witness to get one more award and increased upvotes!